Satyam Regmi

@satyam

2 followers·0 following

A writer

Writings

Satyam Regmi@satyamPoem

नैतिक दृष्टान्त – लेखनाथ पौड्याल

अनुष्टुप

बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन । बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।। दबिन्छ गुणिको दोष गुणका राशिमा परी । रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।। कसैको लोकमा छैन एकैनास समुन्नति…

0
Satyam Regmi@satyamPoem

के लेख्नु मैले पर्यो - माधव प्रसाद घिमिरे

शार्दूलविक्रीडित

धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए छाया आज पर्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्यो आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्यो ! मेरीलाइ म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा मेरीको मनको किनार रँगिलो, गा…

2
Satyam Regmi@satyamPoem

पागल – लक्ष्मी प्रसाद देवकोटा

जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु । आकाशभन्दा पातालका कुरालाई छुन्छु । ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन ! म देख्दछु, ढुङ्गालाई फूल ! जब, जलकिनारका जल चिप्ला ती, कोमलाकार, पाषाण,…

0