छोरीहरूको दशैँ

दशैँको उमङ्ग र रौनकता, किशोरावस्थाको निश्छल चञ्चलता। जमराको टुसासँगै अंकुराउने खुसी, साथीसॅगको जमघट र रमाइलो क्षण, दक्षिणा पाउनुअघि नै बुनिएका मिठा हिसाब, अनेकौँ सपना र स्वैरकल्पनाहरू... तर, टीकाको दिन बिहानै, ‘पर' सरेपछि... एकाएक लागेको हो खुसीमा - एउटा पूर्णविराम! आ…

0

बहिनी-ज्वाइ लाई शुभकामना

नबोलेरै हुन्थ्यो हृदय बिचको बात जसरी नखोलेरै पीडा महसुस, गरी साथ कसरी ? दिदी बैनी नाता अटुट ममता साथ छ सदा छ यो नाता प्यारो जनम जनमै खास छ सदा सिकाइन् आमाले जुन विधि विधा पालन गरी तिमी हिड्ने बाटो समथर रहोस् जीवन भरी छ यो मेरो आशिष् अटुट शिरमा हात बहिनी रहोस् नाता…

0

बुढो सर - सबिना रेग्मी

बुढो सर सानैदेखि बुबाको स्कूल हेर्ने खुब रहर थियो तर बुबाको स्कूल हुने दिन आफ्नो पनि स्कूल पर्ने ,दुरिले पनि टाढा हुनाले त्यो इच्छा एस् एल सी परीक्षा दिएपछी मात्र पूरा भयो ।बुबाले जिन्दगी बिताउनु भएको स्कूल ,कौतीमाथिको ठाडो बाटो ,बस्तीकम जंगल र भिर ज्यादा , बैशाख जेठको घाम , भन…

0

अस्तित्व

अस्तित्व हाम्रो ,पहिचान हाम्रो छाती फुलाई गुणगान तिम्रो यो एक मात्रै हकदार् भनेको यो देश तिम्रै प्रणले बनेको भिन्नै छ पाटा तर एक सिक्का तिम्ले बनायौ जब एक ढिक्का हौ एकताका प्रतिमूर्ति एक तिम्रै प्रतिक्षा गरिबस्छ देश। यी देशद्रोहीहरुका कुराले हान्दैछ आफ्नै मुटुमा छुर…

0

खै त गणतन्त्र?

आयो खै गणतन्त्र यो मुलुकमा हाम्रो कुनै खातिर? नेताकै दिन फेरिए महलमा बस्ने भए आखिर हो मूल्यांकन आज नै विगतको गर्ने गरौं यी सब छन् सन्तान विदेशमा किन सधैं सोच्नुस् न आमा अब? काण्डै काण्ड लुकाइयो मिलिजुली कप्लक्क जे पाइयो मिल्छन् स्वार्थ निमित्त आज यसरी सिद्दान्त के चाहिय…

0

नैतिक दृष्टान्त – लेखनाथ पौड्याल

अनुष्टुप

बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन । बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।। दबिन्छ गुणिको दोष गुणका राशिमा परी । रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।। कसैको लोकमा छैन एकैनास समुन्नति…

1

के लेख्नु मैले पर्यो - माधव प्रसाद घिमिरे

शार्दूलविक्रीडित

धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए छाया आज पर्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्यो आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्यो ! मेरीलाइ म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमा मेरीको मनको किनार रँगिलो, गा…

2

पागल – लक्ष्मी प्रसाद देवकोटा

जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! बासनालाई संबाद लिन्छु । आकाशभन्दा पातालका कुरालाई छुन्छु । ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन ! म देख्दछु, ढुङ्गालाई फूल ! जब, जलकिनारका जल चिप्ला ती, कोमलाकार, पाषाण,…

0